उद्योग क्षेत्र स्थानीय सरकारको प्राथमिकतामा’

0
2394

दाचु{ला, मंसिर १० गते ।
उद्योग क्षेत्रलाई दाचु{लाका स्थानीय सरकारहरुले प्राथमिकतामा राखेको सरकार प्रमुखहरुले बताएका छन् । तेस्रो उद्योग दिवसको अवसरमा आइतवार खलंगामा आयोजित काय{क्रमका बोल्दै स्थानीय सरकार प्रमुखहरुले आथि{क सम्वृद्धिका लागि स्थानीय, प्रदेश र संघ तिनवटै सरकारले उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपने{ बताएका हुन् ।
स्थानीय स्रोतसाधनमा आधारित उद्योगलाई प्राथमिकता दिनुपने{मा वक्ताहरुले जोड दिइएका छन् । जिल्ला समन्वय समितिका प्रमुख करवीरवहादुर काकी{ले उद्योगले स्वरोजगार र आत्मनिभ{र बनाउदै भन्दै यसका लागि ठोस काय{क्रम सञ्चालन गनु{पने{मा जोड दिनुभयो । स्थानीय उद्यमीहरुलाई प्राविधिक र आथि{क सहयोग उपलब्ध गराउन स्थानीय सरकारहरु क्रियासिल रहेको उहाँले बताउनुभयो ।
महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले स्थानीय सरकारको प्राथमिकतामा उद्योग क्षेत्र रहेको बताउनुभयो । उद्योग क्षेत्रमा जागरको खाँचो रहेको बताउदै उहाँले स्थानीय उद्योगको प्रवद्ध{नका लागि स्थानीय सरकार सक्रिय रहेको बताउनुभयो । तालिम लिएपछि व्यवसायलाई निरन्तरता दिनुपने{मा नगर प्रमुख भट्टले जोड दिनुभयो । {धेरैजसो तालिम तालिममा मात्र सीमित रहेको’ र {तालिमपछि सहभागीहरुले व्यवसायलाई निरन्तरता दिन नसकेको’ उहाँको भनाई छ ।
नौगाड गाँउपालिका अध्यक्ष प्रेमसिह धामीले दाचु{लामा जटिबुटी र जलस्रोत क्षेत्रको सम्भावना बढी भएको बताउनुभयो । नौगाड गाँउपालिकाले व्यवसायिक जटिबुटी खेतीलाई प्रोत्साहन गरिरहेको उहाँको भनाई छ । स्थानीय स्रोतसाधनको उत्पादन र प्रवद्ध{नमा स्थानीय सरकार सक्रिय रहने गाँउपालिका अध्यक्ष धामीले बताउनुभयो ।
दाचु{लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचाय{ले एक स्थानीय तह एक उत्पादनमा जोड दिन आग्रह गनु{भयो । वरिष्ठ उद्योग अधिकृत पदमवहादुर ठकुराठीले कृषिमा आधारित उद्योगको सम्भावना धेरै रहेको बताउनुभयो । स्थानीय उत्पादनको बजार, गुणस्तर, प्रतिस्पधा{त्मक क्षमताको अभाव रहेको उहाँको भनाई छ ।
नेपाल कम्युनिष्ट पाटी{का महाकाली नगर अध्यक्ष खडकसिह धामीले उद्योग क्षेत्रमा लगानी बढाएर स्थानीयस्तरमा रोजगारीको श्रृजना गनु{ आवश्यक रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ दाचु{लाका अध्यक्ष शंकरसिह धामीले सरकारहरुले केही गरेर देखाउने समय आएको बताउनुभयो ।
प्रदेश उद्यमी महासंघका उपाध्यक्ष गौरी वडाललाई स्थानीय उद्यमीलाई प्रोत्साहित गन{ आग्रह गनु{भयो । उद्योग दिवसको काय{क्रममा उद्यमी खेमराज पन्त र नन्दा बमले आफ्नो जीवनको उद्यम यात्राबारे जानकारी दिएका छन् ।