गाडीमालिक प्रहरी नियन्त्रणमा

2413

दार्चुला, मंसिर ८ गते ।
मालिकार्जुन गाँउपालिकाको तेर्छालेकमा शुक्रवार विहान भएको दुर्घटनामा वसमालिक हरिशसिह चैसिरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार भएका चैसिरलाई मालिकार्जुन गाँउपालिकाको जौलजीवि क्षेत्रबाट प्रहरीले समातेको हो ।
म १ ख ४३६ नम्बरको मिनिवस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना गम्भीर घाइते बनेका छन् । चैसिरलाई शुक्रवार साँझ नियन्त्रणमा लिइ अनुसन्धान थालिएको डिएसपी नवराज अधिकारीले बताउनुभयो । प्रहरीले शुक्रवार दिउसो हरिशका वुवालाई समेत सोधपुछ गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !