हाम्रो बारे

दार्चुलाबाट २०६३ साल असोज १० गतेदेखि प्रकाशित कालापानी पोष्ट साप्ताहिक र २०६४ असोज २१ गतेदेखि दार्चुला सन्देश दैनिक पत्रिका निरन्तर र नियमित रुपमा प्रकासित भइरहेका छन् । भौगोलिक चुनौती र आधारभूत सुविधाको अभाव रहेको दार्चुलाबाट पत्रिका प्रकाशन गर्नु र नियमितता दिनु आफैमा चुनौतीपूर्ण प्रयास हो । यद्यपि पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तकहरुको सदभाव, समर्थन र ऐक्यवद्धताले पत्रिकाको नियमित प्रकाशन गर्न हामी सफल भएका छौ ।

राष्ट्रका लागि पत्रकारिता’ भन्ने मर्मका साथ कालापानी पोष्ट साप्ताहिकको प्रकाशन प्रारम्भ गरिएको थियो । यसैगरी ‘नागरिकको आखाको भूमिका’ मा आफुलाई प्रस्तुत गर्ने संकल्पका साथ दार्चुला सन्देश दैनिकको थालनी गरिएको थियो । आजका मितिसम्म यी दुबै पत्रिकाको निरन्तर प्रकाशन भइरहेको छ ।

सुचना प्रविधिमा आएको परिवर्तन र समयको आवश्यकतालाई महशुस गरेर कालापानी पोष्ट साप्ताहिकदार्चुला सन्देश दैनिक पत्रिकालाई डिजिटल स्वरुपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ । दुबै पत्रिकाको अनलाइन संस्करणको रुपमा kalapaninews.comशुभारम्भ गरिएको छ ।

श्री मालिकार्जुन सञ्चार केन्द्रको छातामुनि यी दुबै पत्रिका प्रकाशन भइरहेका छन् । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलामा फर्म दर्ता गरिएको छ भने जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट पत्रिका प्रकाशनको स्थायी अनुमति प्राप्त गरी पत्रिका प्रकाशन भइरहेको छ । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरमा मूल्य अभिवृद्धि कर (भ्याट) मा समेत दुबै पत्रिका र श्री मालिकार्जुन सञ्चार केन्द्रको कारोबार दर्ता गरिएको छ ।

पत्रिका परिवारको विवरण :

सुचना तथा प्रशारण विभाग दर्ता नम्बर:- १०५०/०७५-७६

सञ्चालक : शंकर सिंह धामी
सम्पादक : पदम सिंह बडाल
ठेगाना : महाकाली नगरपालिका वडा नम्वर ४ खलंगा, दार्चुला
सम्पर्क नम्बर : ९८४८७७५५२२

श्री मालिकार्जुन सञ्चार केन्द्र : प्रोपाइटर श्री शंकरसिह धामी

प्रकाशक, कालापानी पोष्ट साप्ताहिक र दार्चुला सन्देश दैनिक : श्री शंकर सिह धामी

संस्थापक सम्पादक, कालापानी पोष्ट साप्ताहिक : श्री हिरासिह धामी

सम्पादक, दार्चुला सन्देश दैनिक : श्री पदम सिह बडाल

लेखा/बजार/कम्प्युटर लेआउट : श्री गगनसिह विष्ट

वेभपेज डिजाइन : ProActive Web Developers

अतिथि सम्पादक, कालापानी पोष्ट साप्ताहिक : श्री भोज राज पन्त

अतिथि सम्पादक, दार्चुला सन्देश दैनिक : श्री भुवन वहादुर डाँगा

पत्रिकामा आवद्ध सहकर्मीहरु : श्री लोकेन्द्रवहादुर बम (हिकिला, दुहुँ), श्री वीरेन्द्रसिह महरा (लटिनाथ, शेरी), श्री गणेशसिह धामी (मालिकार्जुन), श्री गोकर्ण मिश्र (रिठाचौपाता, लेकम), श्री प्रतापसिह ठगुन्ना (सिप्टी, नौगाड), श्री शेरवहादुर विष्ट (लाली, लेकम), श्री राजेन्द्रसिह नगारी (दत्तु, महाकाली), श्री जनकराज भट्ट (पिपलचौरी, इयरकोट, नौगाड), श्री आनसिह बडाल, (इयरकोट, नौगाड), श्री मानसिह कुवर (सुन्सेरा, व्यास), श्री मञ्जु तिंकरी (खलंगा, व्यास, महाकाली), श्री ईश्वरी बुढाथोकी (राप्ला, खलंगा, महाकाली), श्री लक्ष्मणसिह धामी (मालिकार्जुन, खलंगा, महाकाली), श्री उद्वपसिह धामी (मालिकार्जुन, खलंगा, महाकाली) ।

कार्यालय ठेगाना :

दार्चुला उद्योग वाणिज्य संघको भवन, पहिलो तल्ला

महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा, दार्चुला (प्रेमसिह धामीको सालिक पछाडि)

फोन नम्बर : ०९३-४२००३०

इमेल : darchulasandesh@gmail.com, kalapanipost@gmail.com, Shankar.dhami@gmail.com,

अनुरोध :

दार्चुला सन्देश दैनिक र कालापानी पोष्ट साप्ताहिक पत्रिकाको अनलाइन संस्करण सुरु गरिएको छ ।

दार्चुला, काली पारी र सीमा क्षेत्रका समाचार, विचार/विश्लेषण र महत्वपूर्ण जानकारीका लागि kalapaninews.com हेर्न हुन अनुरोध गर्दछौ ।