Tuesday, March 19, 2024

सम्पादकीय

अर्को राष्ट्रघातको तयारी

सम्पादकीय ।झण्डै बहत्तर सालदेखि देशको उत्तरपश्चिमि कुना भारतको कब्जामा छ । बहत्तर वर्षपूर्व नेपाली भूमिका रुपमा रहेको लिम्पियाधुरा क्षेत्रभन्दा पूर्वतिर समेत भारतीय सुरक्षा बलको उपस्थिति भयो । त्यसैबीच पनि त्यो क्षेत्र (कुटी, गुन्जी, नाबी) का नागरिकले नेपालमा मालपोत बुझाएको प्रमाणहरु सुरक्षित छन् । उक्त भूमि नेपालको नभएको...

प्रचण्ड नचुकून् !

सम्पादकीय ।प्रधानमन्त्रीले दाउरा सुरुवालमा सपथ लिएर सामान्तवादी कित्तामा आफू उभिएका हुन् कि आफैले निर्माण गरेको भाष्यलाई परिवर्तन गर्न खोजेका हुन् रु उनको नतृत्वको सरकारले सम्पादन गर्ने कामहरुको लेखाजोखा पछि जवाफ मात्रै आउने छैन सत्ता र शक्तिका लागि माओवादीमा निरन्तर बढ्दै गईरहेको वैचारिक स्खलन रोकिन्छ कि रोकिदैन भन्ने...

ब्याँस विद्रोह आवश्यक !

ब्याँस धार्मिक, पौराणिक र कालापानी क्षेत्रका साथै विकास अबरोधका हिसाबले पनि चर्चित हुन थालेको छ । पञ्चायत कालमा भारतीयले समेत प्रयोग गर्ने ब्याँस बाटो बहुदल हुँदै लोकतन्त्रसम्म आइपुग्दा पूर्ण रुपमा अबरुद्ध हुनु राज्य व्यवस्था कै उपहास हो । तन्त्र फेरिदैमा नागरिकले अपेक्षा गरेको विकास हुँदैन । उपेक्षालाई कुनै व्यक्ति...

ब्याँस विद्रोह आवश्यक !

सम्पादकीय । ब्याँस धार्मिक, पौराणिक र कालापानी क्षेत्रका साथै विकास अबरोधका हिसाबले पनि चर्चित हुन थालेको छ । पञ्चायत कालमा भारतीयले समेत प्रयोग गर्ने ब्याँस बाटो बहुदल हुँदै लोकतन्त्रसम्म आइपुग्दा पूर्ण रुपमा अबरुद्ध हुनु राज्य व्यवस्था कै उपहास हो । तन्त्र फेरिदैमा नागरिकले अपेक्षा गरेको विकास हुँदैन । उपेक्षालाई कुनै...

नागरिकतामा आफ्नै अडान बिर्सिदा 

सम्पादकीय । सरकार पक्षले नागरिकता विधेयकलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ भने विधेयकको विरोधमा रहेकाहरुले राष्ट्रपतिको कदम उचित भएको बताउँदै छन् । लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै नागरिकताको बहष नयाँ किसिमले हुन थालेको हो । जनआन्दोलनको सफलतापछि बनेको संविधानले आमाको नामबाट नागरिक दिने र जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने...

कमजोरी सञ्चारकर्मी र संगठनको: मुद्दा हबल्दारलाई

सम्पादकीय । समग्र पत्रकारिता र सुरक्षा निकायको ध्यानाकर्षण हुने गरी दार्चुलामा रहेको सशस्त्र प्रहरी संगठनभित्रको घटनाक्रम सर्वजनिक भएको छ । सञ्चारकर्मीलाई सूचना दिएबाफत सञ्चारकर्मीलाई स्रोत खुलाउन लगाई सूचना दिने प्रहरी हबल्दारमाथि जन्मकैदको दाबी गरेर संगठनका तर्फबाट मुद्दा दायर गरिएको छ । ती हबल्दारले कार्यालयमा उपस्थित र अनुपस्थित कर्मचारीको विवरण मात्रै...

स्वतन्त्रः अपवाद कि प्रवृत्ति ?

सम्पादकीय । स्थानीय तहको निर्वाचनले ‘स्वतन्त्र’लाई स्थापित गराउने काम ग¥यो । कुनै दल वा उमेदवारलाई हराउन प्रयोग हुने ‘स्वतन्त्र उम्मेदवारी’ जितका लागि स्थापित हुने मनोविज्ञान बढ्दो छ । स्थानीय तहको निर्वाचनमा तीन सय त्रिहत्तर जना स्वतन्त्र उम्मेदवारहरुले विजय प्राप्त गरेपछि स्वतन्त्र उम्मेदवारी जितका लागि दिने परम्परा सुरु भएको वा स्वतन्त्रतलाई मतदान...

गठबन्धनमा अन्यौल

सम्पादकीय । काँग्रेसले स्थानीय आवश्यकतामा आधारित भएर पार्टीहरुसँग गठबन्धन गर्ने निर्णय गरेसँगै स्थानीय स्तरमा कसरी जाने भन्ने विषयमा भने अन्यौल मै छ । केन्द्र स्तरबाटै स्थानीय तहमा कसरी जाने भन्ने वारेमा एक हप्ताभित्र अध्ययन गर्ने र प्रतिवेदन आइसकेपछि आगामि रणनीति तय गर्ने तयारी भएकाले स्थानीय तहमा अहिले नै पार्टीहरु...

 साँघुर्‍याइँदै महाकाली

सम्पादकीय ।  भारत पिथौरागढ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदीको सहायक नदी धौलीगंगा नदीमा बाँध राखेर झण्डै सोह्र वर्षपहिले निर्माण गरिएको जलविद्युत परियोजनाको निर्माणसँगै धारचुला बजार क्षेत्रको महाकाली नदी किनार क्षेत्रमा तटबन्ध निर्माण गरियो । उक्त तटबन्धले भारतीय क्षेत्र धारचुलालाई गरेको सुरक्षा र नेपाललाई गरेको क्षतिको बारेमा आठ वर्ष पहिले...

गैरराजनीतिक व्यक्ति राजनीतिमा

सम्पादकीय । नेकपा एमाले र नेपाली काँग्रेसले आफ्नो संगठन विस्तार कार्यलाई तीब्रता दिएका छन् । जिल्लाका एकसठ्ठी वटै वडाका प्रत्येक टोलमा टोल कमिटी र समितिहरु गठन गरिदै छन् भने मतदाताहरुलाई एकअर्को पार्टीमा प्रवेश गराउँदैछन् । नेकपा माओवादीले भने अहिल्यै कुनै कार्यक्रम सार्वजनिक गरेको छैन तर प्रदेश कमिटी चयन गरिसकेकाले अबको केही...

लोकप्रिय