Tuesday, March 19, 2024

प्रदेश नं. ७ सेरोफेरो

राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई नगदसहित सम्मान

दार्चुला,कात्तिक २० गते ।राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई एक लाख नगदसहित सम्मान गरेको छ । दशै पर्वको अवसरमा गृहपालिका फर्किएको मौका छोपेर नौगाड गाउँपालिकाले राष्ट्रिय महिला भलिबल टिमका खेलाडी निरुता ठगुन्नालाई सोमबार एक कार्यक्रमको आयोजना गरी नगद एकलाख सहित सम्मान गरेको हो । नौगाड गाउँपालिका...

सर्वाधिक धनराशि पुरस्कार भएको ‘दिपेन्द्र धामी स्मृति भलिबल’ प्रतियोगिता हुने

दार्चुला,असोज १९ गते ।दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ मा छठौ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हिन्दुहरुको महान चाँड विजया दशमीको अवसरमा छठौ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता संञ्चालन हुन लागेको हो ।जिल्लाकै सर्वाधिक धनराशि भएको अन्तर...

तीन वटा कांस्य पदक जितेका पाललाई पुख्यौली वडाले सम्मान गर्ने

दार्चुला,साउन २५ गते । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ५ डाडाकोटले २ जना खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । डाडाकोटमै जन्मिएर विभिन्न खेल खेल्दै आएका दुई जना खेलाडीहरुलाई पुरुस्कार सहित सम्मान गर्ने वडा अध्यक्ष मदन बहादुर चन्दले बताउनु भयाे । विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै वडा अध्यक्ष चन्दले भारतको नयाँ...

दार्चुलाको रौनक होटलमा झडप हुँदा चार जना घाइते

दार्चुला,साउन १ गते ।दार्चुला सदरमुकाममा रहेको एक होटेलमा युवाहरु बीच सामान्य विवाद भइ झडप हुदा चार जना घाइते भएका छन् । महाकाली नगरपालिका वडा नम्वर ४ स्थित पुरानाे रौनक होटल र अहिलेकाे अपि होटल एण्ड रेष्टुरेन्टमा एक अर्का बीच विवाद भई झडप हुँदा चार जना घाइते भएको...

नौगाडलाई भारतको एम्बुलेन्स

दार्चुला,साउन १ गते ।भारत सरकारले दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ मा रहेको जामिर अस्पताललाई उपहार स्वरुप एम्बुलेन्स सहयोग गरेको छ ।आइतबार काठमाण्डौको भारतीय राजदूतावासमा आयोजित कार्यक्रममा जिल्लाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिह धामीलाई भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका हुन् । गाउँपालिकाको वडा—३ मा...

लोकप्रिय