Friday, February 21, 2020
essay help

प्रदेश नं. ७ सेरोफेरो

प्रदेश विशेष अनुदानको विवरण सार्वजनिक भएन

दार्चुला, माघ १७ गते । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा स्थानीय तहहरुलाई दिने विशेष अनुदानको टुंगो पुषको अन्तिममा लगाइएको छ । तर टुंगो लगाइएको अनुदानको विवरण तेस्रो हप्ता हुदासम्म सार्वजनिक गरिएको छैन । गत कार्तिक महिनाको अन्तिममा सुचना प्रकासित गरी स्थानीय तहहरुबाट विशेष अनुदानका...

प्रदेशका ८ कार्यक्रममा ७५ करोड विशेष अनुदान

दार्चुला, पुष ३ गते । नेपाल सरकारले चालु वर्षमा सुदूरपश्चिम प्रदेशका ८ वटा योजना तथा कार्यक्रममा ७५ करोड रुपैयाँ विशेष अनुदान दिएको छ । राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको विवरणअनुसार शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विशेष अनुदानको रकम दिइएको छ । प्रदेश सरकारले प्रस्तावअनुसार...

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको अन्तरक्रिया

धनगढी, चैत्र ५ गते । कैलालीको अत्तरीयामा ‘सुदूरपश्चिम विश्वविद्यालय समस्या र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न गरिएको छ । विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तमबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रम दुर्गालक्ष्मी बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाईका सभापति बिष्णुबहादुर कठायतको सभापतित्वमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल प्राध्यपाक संघका केन्द्रीय...

लक्ष्यभन्दा बढी राजश्व संकलन

दार्चुला, मंसिर ८ गते । आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ६८ करोड ९७ लाख ४७ हजार राजश्व भएको कार्यालयले जनाएको छ । आन्तरिक राजश्व कार्यालयले आयकर, हाउस रेन्ट, व्याज, मूल्य अभिवृद्धिकर, स्वास्थ्य कर,...

प्रदेशको उद्योग मन्त्रालयअन्तर्गत १६ निकाय रहने

दार्चुला, भदौ १२ गते । सात नम्बर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत १६ वटा निकाय सञ्चालन हुने भएका छन् । नेपाल सरकारको असार ३२ गतेको निर्णयले साविकमा रहेका जिल्ला र क्षेत्रियस्तरका संरचनाहरु खारेज गरिएपछि प्रदेश सरकारअन्तर्गत नयाँ संचरना स्थापना गरिने भएका हुन् । प्रदेश सरकारको नयाँ...

लोकप्रिय

resume writing